पोखरा १६ मा सडक भासियो (तस्बिरहरु)

पाेखरा | साउन १४, २०८०

पोखरा १६ मा सडक भासियो (तस्बिरहरु) PHOTO: Sonypictures Lamachaur

पोखरा:  अविरल वर्षाका कारण पोखरा महानगरपालिका १६ स्थित डाडाथोक मार्गमा सडक भासिएको छ ।

 

हिजो (शनिबार) करिब दिउँसो साढे ३ बजेदेखि परेको अविरल पोखरा महानगरपालिका १६ स्थित डाडाथोक मार्गमा सडक भासिएको हो ।

 

सडक भासिदा ग १ ख ५५०१ नम्बरको टिप्पर खाल्डोमा परेको छ ।

 

उक्त मार्गको सडक भासिएपछि बस्ती नै जोखिम रहेको स्थानीय सन्दीप थापाले बताए । उनका अनुसार गएराती भासिएको हो ।

 

‘अहिले भ्वाङ पुर्न भनेर आको टिम्परनै भ्वाङमा परेको छ, वडासँग समन्वय गरेर निकाल्ने प्रयास भइराछ,’ थापाले भने ।

 

तस्बिरहरु:-

 

 

 

 

 

 

पोखरा ।    पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक १० वर्षीय बालकको ज्यान गएको छ ।   पोखरा महानगरपालिका–१८ खपौदीका आरेस लामाको बिहीबार बिहान तालमा पौडी खेल्ने क्रममा डुबे...

थप पढ्नुहोस्

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्